सोमबारबाट दसैंलाई गाडीको अग्रिम टिकट बुकिङ, अब अनलाइनबाटै बुकिङ लिइने

काठमाडौँ - यातायात व्यवस्था विभागले दसैंमा काठमाडौँबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । असोज ११ (सोमबार) बाट बुकिङ खुलाउने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए ।
यसपटक बुकिङको सुविधा अनलाइनबाट दिन लागिएको उनले जानकारी दिए । यात्रुको सहजताका लागि काठमाडौँका १४ स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया