एमआइटी १० मा 'फ्रि तिब्बत' लेख्न नसकिने

काठमाडौँ - लिथुएनियाका रक्षामन्त्रीले आफ्ना उपभोक्तासमक्ष चिनियाँ फोन नचलाउन आग्रह गरेका छन् । साथै उनले चिनियाँ कम्पनीको फोन नकिन्न समेत अनुरोध गरेका छन् ।
फाइभ जी फोनमा त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले गरेको परीक्षणमा चिनियाँ फोन साओमी फोनमा 'बिल्ट इन सेन्सरसीप टूल' तथा हुवावेको एक फोनमा भने साइबर हमलाको रक्षाका लागि क्षमता नभएको भेटिएको बताएको छ । यस परिक्षण रिपोर्टपछि भने हुवावेले यसको डाटा लिथुएनियाबाट बाहिर नजाने बताएको थियो ।
साओमीको फल्यागशिप फोनको 'एमआइटेन-टी' मा भएको एक सफ्टवेयरले केही शब्द सेन्सर गर्ने गरेको लिथुएनियाको रिपोर्टलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 'एम आई टेन टी' मा 'फ्री तिब्बत', 'ताइवान जिन्दाबाद' तथा 'लोकतान्त्रिक आन्दोलन' जस्ता शब्द लेख्न नसक्ने जनाएको छ ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_cBYDHLq98N_zn8ofnuzkwjq6pd5nrbi5xdxynczbrp0sexaetoy8k0abxdxbyvkmg1nlh62.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया