ग्रेटवाल मोटर्सको गाडी किन्दा ६ लाखसम्मकाे उपहार !

काठमाडौँ - नेपालको लागी ग्रेटवाल मोटर्सले आधिकारीक बिक्रेता भिजी इम्पेक्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । योजनामा गाडी किन्ने ग्राहकले ६ लाख सम्म जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना ग्रेटवाल मोटर्सको दुई एसयुभी थर्ड जेनेरेसन 'हभल एच सिक्स' र 'हभल जोलिएन'का साथै पिक अप 'पोओर' मा उपलब्ध हुने जनाएको छ ।
नेपालको एसयुभी र पिक अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवर्द्धन योजना ल्याएको भिजी मोटर्सले जनाएको छ । यसमा भएको हाइ टेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष रहेको कम्पनीको दाबी छ । गाडीमा १ वर्षको सडक कर, नि:शुल्क एसोसेरिज तथा बीमाको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
सबै हभल ब्राण्डका गाडीहरुमा ५ वर्षको र पोओर गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध रहेको भिजी मोटर्सले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया