वडा कार्यालयको भवन बनेपछि सेवामा सहज

कैलाली - १९ वटा वडा कार्यालय रहेको धनगढी उपमहानगरपालिकाले आफ्नै सुविधा सम्पन्न ९ ओटा वडा कार्यालयबाट सेवा दिईरहेको छ । पहिले भाडाको घरमा बस्नुपर्दा स्थान अभावका कारण सेवाग्राहीलाई सेवा दिन समस्या रहेको बताउदै वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले आफ्नै भवन भएपछि निकै सहज भएको बताए ।
धनगढी उपमहानगरपालिकाले अहिलेसम्म वडा नम्बर ८, ११, १२, १३, १६ मा आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिसकेको बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले ३, ५, ६, ७, ९, १४ र १७ नम्बरका वडा कार्यालयहरु निर्माणको अन्तिम चरणमा रहेको बताए । आफ्नै पुरानो भवन रहेको वडा नम्बर १०, १५, १८ र १९ लाई समेत सुविधा सम्पन्न बनाइएको मेयर वडले बताए ।
त्यस्तै बाकी रहेका १, २ र ४ नम्बरका वडा कार्यालयहरु समेत आफ्नै भवनबाट कामकाज शुरु गर्ने बारे जग्गा प्राप्तिको काम भइरहेको मेयर वडले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया