भैरवी भूगोलको ‘नेपालको गीत’ कविता प्रथम

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार कमलादीमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटका कवि भैरवी भूगोलद्वारा लिखित ‘नेपालको गीत’ कविता प्रथम भएको छ ।
त्यस्तै लमजुङका प्रज्वल अधिकारीको ‘संकल्प’ द्वितीय भएको छ । तृतीय हुनेमा सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा : एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगार्इंको ‘समृध्द नेपालको सपना’ रहेको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_huiddz79oS_frrolo4eqakxv5mwjtz0smrx1thziyzegyudvqdsx7jograaa1trqrvi2zzy.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया