सुदूरपश्चिममा भूकम्पको धक्का

कैलाली - सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आज भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलाको खार केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढेचार बजे ४.२ म्याग्निट्युडको भुकम्प गएको जनाएको छ। भुकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म कुनैपनि जानकारी नआएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जानकारी दिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया