नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलि बस्दै

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा बस्ने नेकपा एसले जनाएको छ । बैठकको उद्घाटन अधयक्ष माधवकुमार नेपालले गर्नेछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया