सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु

कैलाली - धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । सुर्मा गाउँपालिका–४ का बझाङका ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
योसँगै सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जनामा कोभिड-१९ देखिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अस्पतालमा ९ जना कोभिड-१९ संक्रमित उपचाररत रहेको बताउँदै सूचना अधिकारी श्रेष्ठले ४ जनाको आइसीयुमा, २ जनाको भेन्टिलेटरमा र अन्यको कोभिड वार्डमा उपचार भइरहेको बताए ।

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

प्रतिक्रिया