चाडपर्वमा वेस्टर्न युनियनको 'क्यास उत्सव'

काठमाडौँ- वेस्टर्न युनियनले चाडपर्वको अवसरमा 'क्यास उत्सव' योजना ल्याएको छ । योजना अन्तर्गत साप्ताहिक 'ड्र'मार्फत हरेक हप्ता २० हजारसम्म जित्न सकिने वेस्टर्न युनियनले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरूले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक 'ड्र' र बम्पर लक्की 'ड्र'मार्फत नगद पुरस्कार जित्न सक्ने युनियनले जनाएको छ ।
योजनामा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट, ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने युनियनले जनाएको छ ।
योजनाको बम्पर लक्की 'ड्र' मंसिर ६ गते हुने युनियनले जनाएको छ । लक्की 'ड्र' अन्तर्गत १ जना भाग्यशालीले ग्राहकले ५ लाख रूपैयाँ प्राप्त गर्ने वेस्टर्न युनियनले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया