माओवादी पनि विस्तारै-विस्तारै एमालेकरण हुन थाल्यो: दाहाल
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पनि विस्तारै एमालेकरणा हुन थालेको गुनासो गरेका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी पनि एमालेजस्तै हुन थालेको बताए । उनले छलछाम, झुट, गुट,धोका दिनेलगायको विशेषता एमालेको रहेको र त्यस्तै गुण आफूहरूको पार्टीमा सरेको भन्दै एमालेकरण हुन लागेको टिप्पणी गरे ।
'अहिले हामी पार्टी पुनर्निमाणको महाअभियानमा जाने भनेर संकल्प गरेका छौँ,' उनले भने, 'हाम्रो पार्टीकाे रुपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी पनि विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो । एमालेजस्तो जस्तो हुन थाल्यो । छलछाम, झुट, गुट,धोका बेइमानी एमाले भनेकै एमाले हो । हामी पनि त्यस्तै हुने हौं कि भन्ने चिन्ता लागेको छ। विचार भने पनि सिद्धान्त भने पनि एमालेमा सूर्य र मदन भण्डारी छन् ।'
'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया