भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला

काठमाडौं- नेपालका लागि टिभिएस् मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आयोजना गरेको छ । मेला असोज १ गतेबाट ६ गते सम्म चल्ने छ ।
यस मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरसँग टिभिएसको नयाँ मोटरसाइकल वा बाइक साट्न सक्ने टिभिएसले जनाएको छ । मेलामा ग्रहाकको कुनै पनि स्कुटर वा बाइकको बजार मूल्यभन्दा १० हजार थप मुल्य दिने जनाएको छ ।
नयाँ सवारी खरिद नगरी १ लाख सम्म र खरिदपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्ने जगदम्बा मोटर्सले जनाएको छ । नयाँ सवारी किन्न इच्छुक ग्राहकले टिभिएसको वेबसाइटमा गएर प्रि बुकिङ्ग गर्नु पर्ने जगदम्बाले जनाएको छ । प्रि बुकिङ्ग गर्ने ग्राहकलाई २ हजार बराबरको उपहारको व्यबस्था गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया