कुरिनटारमा होर्डिङ बोर्ड राख्ने क्रममा खसेर भारतीय नागरिकको मृत्यु

चितवन – शनिबार चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५, २६ वर्षीय भारतीय नागारिक रोहित गिरीको मृत्यु भएको हो ।
हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले पुष्टि गरेको छ ।

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया