विश्वकर्मा पूजाको विसर्जन (फोटोफिचर)

काठमाडौँ - धुमधामका साथ विश्वकर्माको पूजा गरेपछि विसर्जन गरिएको छ । शुक्रबार असोज १ गते विश्वकर्मा पूजा गरेर मनाएपछि त्यसको भोलिपल्ट अर्थात आज विसर्जन गरिएको हो ।
चोभारमा आज केही दर्शनार्थीले विश्वकर्माको पूजा गरेपछि विसर्जन गरेका थिए । फलामे सामग्री, औँजार र आफ्नो साधनको पूजालाई विश्वकर्माको पूजा गर्ने गरिन्छ ।
विश्वकर्माको पूजा गरेपछि शनिबार चोभारमा केही दर्शनार्थीले विश्वकर्माको विसर्ज गरेका थिए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_nvIosX3Xji_y2arapaqhnfmmepanp8l8tncshe3ji5zm7ums0vu366vvfc6d5pdqceakucz.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_vnv2sM9DKt_uhzjqk048xmhuzephl6dyusslxo2nwkdhbsywpl7ojmvbvrte8te4gicb5in.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया