सानिमा क्यापिटलले २५ प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौँ- सानिमा क्यापिटलले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत लाभांश बाँड्ने तयारी गरेको हो । यसको चुक्ता पुँजीको २५ प्रतिशतले ६ करोड २५ लाख रुपैयाँ हुन्छ ।
भदौ २३ मा सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको हो । असोज १५ मा सानिमा बैंकको केन्द्रिय कार्यालयमा कम्पनीको छैठौँ साधारणसभा राखिएको छ । साधारणसभाबाट यो प्रस्ताव पारित गरेपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन् ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया