नेकपा एस सुदूरपश्चिम दलको प्रमुख सचेतकमा दुर्गा विक नियुक्त

कञ्चनपुर - नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
बैठकको निर्णयका आधारमा दलका नेता दीर्घबहादुर सोडारीले विकलाई बिहीबार नै सो पदमा नियुक्त गरेका छन् । बैठकले दलको कार्यालयसमेत स्थापना गरेको छ । प्रदेशसभा सचिवालय परिसरमा नेकपा एमालेले प्रयोग गर्दै आएको भवनमै नेकपा एसले दलको कार्यालय स्थापना गरेको हो ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया