बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

विराट कोहलीले टी-२० क्रिकेटको कप्तानी त्याग्‍ने

नयाँ दिल्ली - भारती ब्याट्सम्यान विराट कोहलीले अर्को महिना सुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

कोहलीले  बिहीबार ट्विटरमा लेखेका छन् "मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।"