विश्वकर्मा पूजाको तयारी पूरा (फोटोफिचर)

काठमाडौँ : असोज १ गते मनाइने विश्वकर्मा पुजाका लागि मूर्तिहरुको सिँगारिँदै छ । ललितपुरको बखुण्डोलमा यतिबेला भोलि पूजा गरिने विश्वकर्माको मूर्तिहरु बनाउने काम धमाधम चलिरहेको छ ।
विश्वकर्मा पुजा सकिने नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका बहानहरूका मुर्ति बनाउने गरिन्छ । विश्वकर्मा पूजाका दिन पूजिने विश्वकर्माको मुर्तिको माग पनि यतिबेला धेरै हुने गरेको छ ।
सोही कारण धेरै मुर्तिकारलाई यतिबेला मूर्ति बनाउन भ्याईनभ्याई छ । असोज १ गते धेरैजसो मानिसले फलाम र फलामले बनेका गाडी लगायत सामग्रीको पूजा गर्ने गर्छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया