बैंक अफ काठमाण्डूको डिबेञ्चर भर्ने आज अन्तिम दिन

काठमाडौं : बैंक अफ काठमाण्डू (बीओके)को ऋणपत्र ८.५ प्रतिशत बि ओके डिबेञ्चर २०८६' का लागि आवेदन दिने म्याद आज सकिने भएको छ । सोमबार साँझ बैंकिङ समय सकिएपछि डिबेञ्चर बिक्री बन्द गर्ने कम्पनीले जानकारी दिएको हो ।
दश वर्षअवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुलाएको थियो । प्रति डिबेञ्चर १ हजार रुपैयाँ अंकित मूल्यका १६ लाख कित्ता खुलेको थियो ।
१ अर्ब ६० करोड रुपैयाँमध्ये ६ लाख ४० हजार कित्ता अर्थात कुल ६४ करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि बिक्री भइरहेको छ । गत मंसिर २४ मा बिक्री खुल्ला गरिएको थियो । यसको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया