काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ - काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बोलेरो जीप रामेछापमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका-६ हात्तिटारमा बिहान ९ बजे जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार ४ मध्ये चालक लाक्पा शेर्पासहित ३ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा सवार एक जना भने घाइते छन् । उनको उपचार भइरहेको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया