खाने तेलको मूल्य बढ्नु स्वाभाविक: उत्पादक संघ

काठमाडौँ - नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले प्रशोधित तेलको मूल्यलाई लिएर सन्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कोभिड-१९ ले गर्दा कच्चा पदार्थको अन्तर्राष्टिय मूल्यमा अत्याधिक वृद्धि भएकोले नेपालमा पनि मूल्य बढ्नु स्वाभाविक भएको उल्लेख छ । एक वर्ष अघि करिब छ सय डलर प्रति मेट्रिकटन हाल करिब १४ सय डलर पुगेको संघले जनाएको छ ।
संघमा आवद्ध २० वटै संस्थाले खाने तेल तथा घ्यूको नियमित उत्पादन गरि बजारमा पठाइरहेको उल्लेख छ । उद्योगलाई चाहिने सम्पूर्ण कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयत गर्नुपर्ने भएकाले कच्चा पदार्थको मूल्य तलमाथी हुँदा तेलको मूल्य समायोजन हुने जनाएको छ ।
खानेतेलमा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भएको र कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले लिटरमा ४५ रुपैयाँसम्म मूल्य वृद्धि भएको संघले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया