अन्तराष्ट्रिय क्रिकेटबाट मालिंगाको सन्न्यास
काठमाडौँ - लासिथ मालिंगाले अन्तर्राष्ट्रिय क्रिकेटका सबै संरचनाबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार टी–ट्वान्टी क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका हुन् । यसअघि नै टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका मालिंगाले केही वर्षयता टी–क्रिकेट भने खेलिरहेका थिए ।
तर आइतबार श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा आफू नपरेपछि मालिंगाले सन्न्यासको घोषणा गरेका अनुमान गरिएको छ । तीव्र गतिका बलर मालिंगा टी–ट्वान्टी क्रिकेटमा ‘आइकन’ बलर मानिन्छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया