सोडारी एकीकृत समाजवादी सुदूरपश्चिम दलको नेता चुनिए

कैलाली - नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चुनिएका छन् । पार्टीको आज बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
सोडारीलाई सर्वसम्मत दलको नेता चुनिएको एकीकृत समाजवादीका नेता तारा लामा तामाङले बताए ।
एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ सांसद छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया