नेपाल टेलिकमको 'नमस्ते पे' सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले 'नमस्ते पे' को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप,यूएसएसडी कोडमार्फत डिजिटल कारोबार गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल कारोबार गर्नसक्ने टेलिकमले जनाएको छ ।
टेलिकमका प्रयोगकर्ताले मोबाइलबाट एस्ट्रिक ५०० ह्यास डाइल गरि यो सेवा सुचारू गर्न सक्नेछन् । एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमा गएर एप डाउनलोड गर्न मिल्ने भनिएता पनि समाचार तयार पर्दासम्म एप डाउनलोड गर्न सकिएको छैन् ।
एन्ड्रोइडमा नमस्ते पे को एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया