सुदूरपश्चिमको इन्चार्ज म हुँ, भीम रावल होइनन् : लेखराज भट्ट
कैलाली - नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताउँदै इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताए ।
सुदूरपश्चिमको प्रदेश इन्चार्ज आफु, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावलले सहजीकरण गर्ने कुरा भएको बताउदै भट्टले रावल र आफ्नोबीचमा कुनै खालको मतभेद नरहेको दाबी समेत गरे । कञ्चनपुरमा लेखराज भट्टले प्रदेशको इन्चार्ज आफू भनिरहदा धनगढीमा नेकपा एमालेका उपाध्यक्ष रावलले आफु नै प्रदेशको इन्चार्ज भएको बताइरहेका थिए ।

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रतिक्रिया