नेपाल र ओमानबीचको खेल सुरु, कुशल आउट
काठमाडौँ - नेपाल र ओमानबीचको एकदिवसीय क्रिकेट शुरु भएको छ । ओमानको मस्कटमा नेपालले टस जितेर ब्याटिङ सुरु गरेको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल भने सुरुमै आउट भएका छन् । उनी खाता खोल्न नसकी आउट भएका हुन् । ओमानका बिलल खानले भुर्तेललाई शून्यमै आउट गरेका हुन् ।
यसअघि हिजो अमेरिकासँगको खेल अर्धशतक प्रहार गरेर प्लेयर अफ दी म्याच बनेका कुशल आजको खेलमा सुरुमै आउट भएपछि नेपाललाई केही दबाब परेको छ । क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेख क्रिजमा छन् । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया