पर्साको ग्रामीण भेगमा काठ तस्कर र प्रहरीबीच झडप, ३ राउण्ड हवाइ फायर

वीरगंज - पर्साको पटेर्वा सुगौलीमा आज बिहान काठ तस्कर र प्रहरीबीच झडप भएको छ । पटेर्वासुगौलीको फरहादवाको जङलबाट सालको गोलिया तस्करी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । तस्करहरूको समूहलाई प्रहरीले रोक्दा नमानेपछि प्रहरीले हवाईफायर गरेको थियो ।
प्रहरीले ३ राउण्ड हवाइ फायर गरेपछि तस्करहरूले सालको गोलिया छाडेर भागेको पर्सा प्रहरीले जनाएको छ । तस्करहरूको समूहबाट प्रहरीले २ वटा भारतीय नम्बरको मोटरसाइकल र २ थान सालको गोलिया बरामद गरेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया