चीनको सिगात्से सिटीले भरतपुर महानगरलाई करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ- भरतपुर महानगरपालिकालाई चीनको सिगात्से सिटीले १ करोड ७३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आइतबार महानगरमा कार्यक्रम गरी २ सय थान अक्सिजन सिलिण्डर, २० अक्सिजन कन्सट्रेटर, ईसीजी मेसिन ५ वटा, फेस सर्जिकल मास्क, एन नाइन्टी फाइभ ५० हजार थान, सर्जिकल ग्लोबस १० हजार र पीपीई सेट २७ सय थान वितरण भएको थियो ।
महानगरका प्रमुख रेणु दाहालले महानगरबासी र महानगरको तर्फबाट मित्र राष्ट्र चीन र समन्वय कर्ता सबैलाई धन्यवाद व्यक्त गरिन् ।
<p>

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया