एमालेले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज बसेको स्थायी समिति बैठकले असोज ८ र ९गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।
विधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बस्ने भट्टराईले जानकारी दिए ।
विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया