एक साता पर सर्यो एमालेको विधान महाधिवेशन

काठमाडौं - नेकपा एमालेले पार्टीको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीको आज बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको हो ।
अब विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना हुनेछ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाविधेशनमा पेश गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केहि दिन बैठक सारिएको जानकारी दिए । त्यस्तै बैठकले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरूको टुंगो लगाएको छ ।
राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै बिभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया