‘जाली रुमाल’मा रिस्मालाई फकाउँदै बुद्धि

काठमाडौँ - गायक कृष्ण केसीको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज छ ।
भिडियोमा बुद्धि तामाङ र रिस्मा गुरुङले अभिनय गरेका छन् । भिडियोमा भारतबाट घर फर्किएका बुद्धिको रिस्मासँगको प्रेमलाई देखाइएको छ ।
कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन तथा कलर छ ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया