एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ जब बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए ।
उनकाअनुसार बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालू संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने छ । यसअघि शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद् बैठक लम्बिएपछि आज बस्न लागेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया