सनराइज बैंकले ८.२८ प्रतिशत लाभांस बाढ्ने

काठमाडौं : सनराइज बैंकले आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको १३औं वार्षिक साधारणसभा पुस २४ गते बस्ने तय भएको छ । सञ्चालक समितिले चुक्ता पुँजीको २.४८ प्रतिशत नगद लाभांस र ५.८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।
यसअनुसार नगद लाभांस २२ करोड २४ लाख १ हजार सात सय २३ रुपैयाँ र बोनस सेयर ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।
२०७७ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको वासलातको आकार गत वर्षको तुलनामा २२.९२ प्रतिशतले बढेको छ । यो १ खर्ब १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निक्षेपतर्फ २०.२९ प्रतिशतले बढेको छ भने कर्जा १९.१२ प्रतिशतले बढेको हो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Ja6vjThMep_jgjfl0ljkojkjjw8lztuvu4fvb3gkhrmwpw77p4kxjmn0qc17leodvnk3e87.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया