आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

दीर्घ रोगीलाई सरकारले मासिक पाँच हजार दिने

काठमाडौँ – सकारले दीर्घ रोगीलाइै मासिक रुपमा खर्च रकम दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मृगौला प्रत्यारोपण गरेका क्यान्सर र हृदयघात बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको बताएका हुन् ।  

त्यसतै परिवर्तनविरुद्धको आन्दोल गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।