आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

बैठक भत्ताको १० प्रतिशत कटौती, बचत रकमबाट कोभिड खोपमा खरिद गरिने

काठमाडौँ – सरकारले बैठक भत्ता, इन्धन खर्चलगायत चालू खर्चमा १० प्रतिशत कटौती गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेक पेश गर्दै त्यसबाट बचत हुने पाँच अर्ब कोभिड-१९ विरुद्धको खोप खरिदका लागि प्रयोग गर्ने जानकारी दिए ।