नेपालका लागि ‘डेब्युटेन्ट’द्वय गोल

काठमाडौँ- दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय टिमले बंगलादेशविरुद्ध २–० को अग्रता लिएको छ । पहिलो हाफ सकिँदा नेपालका लागि सविता राना र प्रिती राईले एक–एक गोल गरे ।
मिडफिल्डर सविताले नेपालका लागि १४ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, नियमित स्ट्राइकर सावित्रा भण्डारीको स्थानमा खेलिरहेकी प्रितीले २३ औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । दुवै खेलाडीले यसै खेलबाट नेपालको सिनियर टिमबाट डेब्यु गरेका हुन् । नेपालका लागि सविता, प्रिती बाहेक विमला चौधरीले डेब्यु गरिन् ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया