आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौँ - पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । सेतोपुल नजिकै रहेको मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभई सामान्य पुरानो मोबाइलमा तार बाँधेर फालिएको पाइएको हो ।
सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । सो शंकास्पद वस्तु कसले किन राखेको ? भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया