बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो

फोटो स्रोत : देवराज सुवेदी/फेसबुक

काठमाडौँ - सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो गएको छ । लगातारको वर्षाले मेलम्ची नगरपालिका ११ दनुवार गाउँमा निरन्तर पहिरो गएको हो । निरन्तर पहिरो खानीगाउँ टोलसम्म पुगेको छ । पहिरो नरोकिएकाले झन् ठूलो पहिरो जाने हो कि ? भन्ने त्रास थपिएका छन् ।   

पहिरो नरोकिदा घरमा रहेका स्थानीय त्रसित भएका छन् ।