एनसेलको ‘डेटा सधैं अन’ योजना

काठमाडौँ- एनसेल आफ्ना ग्राहकहरूको लागि नयाँ ‘डेटा सधैं अन’ योजना ल्याएको छ । यस योजनाले एनसेल फोरजी नेटवर्कका साथै सधैं कनेक्टेड र अन रहन सक्ने जनाएको छ।
एनसेलले आफ्ना ग्रहाकहरूलाई नयाँ नयाँ योजना उपलब्ध गराउँदै आएको छ । कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५ सय ५० ठाँउमा विस्तार गरिसकेको र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको जनाएको छ ।
फोरजी सेवाको ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सीम फोरजीमा अपग्रेड सक्ने एनसेलले जनाएको छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरू सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरू सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5L0v8pwWFi_iznpvuyvkgvwjzu4lpfukevqiv6soeepg9htqlhzljnx1mscf1m6zizfoomo.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया