एमसीसी पास गराउने खेलमा लागे सांसदलाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

काठमाडौँ - बहिर्गमित जनमुक्ति सेना नेपालले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै खारेज गर्न माग गरेको हो ।
एमसीसी षड्यन्त्र पूर्ण ढंगले पास गराउने खेलमा लागे पास गराउन भूमिका खेल्ने सांसदहरूको पहिचान गरी क्षेत्र- क्षेत्रबाट लखेट्ने चेतावनी समेत समितिले दिएको छ । समितिले गृहमन्त्रालयद्वारा जारी धम्कीपूर्ण विज्ञप्तिप्रति पनि आपत्ति जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया