मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कांग्रेस संसदीय दलको बैठक आज बस्‍दै

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।  बैठक आज दिउँसो २ बजेका नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बुधबार बोलाइएको संघीय संसद्को अधिवेशनबारे छलफल हुने दलले जनाएको छ ।