बुधबारदेखि पाटन संग्रहालय र दरबार स्कवायर क्षेत्र खुला गरिने

काठमाडौँ- उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै ललितपुरको पाटन र दरबार स्कवायर खुल्ने भएको छ । आागामी बुधबार (२३) बाट पर्यटकीय गतिविधि बढाउनका लागि खुला गर्न लागिएको ललितपुर महानगरले जनाएको छ ।
काठमाडौँ उपत्यकामामा लामो समयसम्म रहेको निषेधाज्ञा खुकुलो हुँदै गएपछि पर्यटकीय गतिविधि बढाउन प्रतिबन्धीत क्षेत्र खुला गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।
वैशाखको दोस्रो सातादेखि निषेधाज्ञाा रहेको गत १७ गतेबाट निषेधाज्ञा खुकुलो गरिएको थियो । अहिले पनि उपत्यकामा दैनिक पाँच सय नयाँ संक्रमित थपिने गरेका छन् ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया