एमसीसीविरुद्ध अमेरिकी दूतावासअगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौँ - अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध दूतावासअगाडि प्रदर्शनमा उत्रेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट अखिल क्रान्तिकारीका ६ जनालाई दूतावासअगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जना छन् । गजुरेलकाअनुसार पक्राउ पर्नेमा क्रान्तिकारीका महासचिव पेशल दाहालसहित महेश श्रेष्ठ, मिनप्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारी छन् । उनीहरूलाई महानगरीय वृतमा राखिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया