सुजुकीले ल्यायो दशैं अफर

काठमाडौं - नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले चाडपर्व लक्षित गर्दै उपहार योजना ल्याएको छ ।
“दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो” उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटरको खरिदमा १० हजार रूपैयाँ सियोर सट क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टुडर बाइक प्रदान गरिने कम्पनीले जनाएको छ।
“दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो” को नतिजा हरेक १४ दिनमा सुजुकी नेपालको फेसबुक पेजबाट लाइभ गरिने कम्पनीले जनाएको छ ।

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व संकलन

प्रतिक्रिया