एमसीसीविरुद्ध उभिन २२ दलीय मोर्चाको आह्वान

काठमाडौँ - २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार विज्ञप्ति जारी गर्दै निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसद्बाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा जोड दिइएको छ ।
एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया