आइसफल टेक्नोलोजीले ल्यायो तुरून्त फोटो निकाल्ने पोलोराइड क्यामेरा

काठमाडौँ - आइसफल टेक्नोलोजीले पोलोराइड क्यामरा सार्वजनिक गरेको छ। यो क्यामराले खिचेको केही सेकेन्डमा नै तयारी फोटो निकाल्ने हुँदा ट्रभाल गर्ने मानिसहरूको लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ । अटोफोकस २ लेन्स सिस्टम भएको यो क्यामरामा ८ कलरको फोटो निकाल्ने क्षमता रहेको छ । सेल्फ टाइमर भएको यस क्यामरा ४ सय ३४ ग्रामको भएको हुँदा बोक्न पनि सजिलो हुनेछ । मानिसका हरेक पल अमुल्य हुने र यस्ता पलको सम्झना फोटोमा कैद गरेर राख्न यस क्यामरा अत्यन्त उपयोगि हुने कम्पनीले जनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया