विदेशी सहयोगमा सञ्चालित आयोजनाविरुद्ध बोले कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ - गृह मन्त्रालयले मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षितगरी नकारात्मक टिप्पणी र धम्कीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विकास आयोजना कार्यान्वयनमा असुरक्षा महशुस हुने र मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउनेगरी कुनै पनि गतिविध नगर्न अनुरोध गरेको छ । त्यस्ता अभिव्यक्ति र गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी गरिरहेको भन्दै त्यस्ता गतिविधि गर्नेउपर कारबाही हुनेसमेत चेतावनी दिएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया