कैलालीमा तीन जनाले गरे नेकपा एसमा सनाखत

कैलाली - जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीनजनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । सनाखत गर्नेमा समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारी रहेकी छन् ।
जिल्ला समन्वय समिति कैलालीमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउदले पनि आइतबार सनाखत गर्ने नेकपा एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रतिक्रिया