तस्बिरमा भारतविरुद्ध नेपालको बराबरी प्रदर्शन

काठमाडौँ : कोभिड १९ महामारीपछि घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा नेपालले सुरुवाती अग्रता लिएर दोस्रो हाफमा १–१ गोलको बराबरी खेलेको हो ।
नेपालका लागि अन्जन बिष्टले गोल गरे भने भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल फर्काए । दक्षिण एसियाकै बलियो प्रतिद्वन्द्वी मानिने भारतसँग नेपालले बराबरी खेल्नु पनि नेपाली फुटबलको उपलब्धी मानिएको छ । कोभिडले गर्दा वर्षौपछि दशरथ रंगशालामा दर्शक भरिएका थिए ।
घरेलु दर्शकमाझ उत्साहित खेल खेलेको नेपालले पहिलो हाफ र दोस्रो हाफमा मध्ययम प्रदर्शन गरेको थियो । लामो समयपछि दशरथ रंगशालामा दर्शकले भरिएको मैदानमा खेलेका खेलाडीसँगै फुटबलप्रेमी पनि उत्साहित देखिएका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया