भारतविरुद्ध नेपालको गोल
काठमाडौँ : भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले गोल गरेको छ । दशरथ रगशालामा पहिलो हाफको खेल चलिरहदा नेपालका लागि अन्जन बिष्टले गोल गरेका हुन् ।
भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अन्जनले बल खोसेर खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् । गोलसँगै नेपालले पहिलो हाफमा १-० गोलको अग्रता लिएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया