बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई : बिग बोसको १३ औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । बलिउड हंगामाका अनुसार हृदयाघातका कारण उनको निधन भएको हो । बलिउड फिल्म ‘हम्टि शर्माकी दुल्हनियाँ’ र ‘बालिका बधु’ सिरियलबाट चर्चामा रहेका सिद्धार्थ बिग बोसको विजेता बनेपछि लोकप्रियताको ग्राप ह्वात्तै बढेको थियो ।
केही समयअघि मात्र उनको ‘ब्रोकन बट ब्युटीफुल’ अल्ट बालाजीबाट रिलिज भएको थियो । ४० वर्षका उनको कुपर अस्पतालमा निधन भएको समाचारमा उल्लेख छ । उनका एक आमा र दुई दिदी बहिनी छन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया